४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

तमन्ना र विजयको ब्रेकअप !

तमन्ना र विजयको ब्रेकअप !
अ+ अ-

एजेन्सी । साउथ अभिनेत्री तमन्ना भाटिया लामो समयदेखि अभिनेता विजय वर्मालाई डेट गरिरहेकी थिइन् ।

तर, अहिले उनीहरु दुबैको ब्रेकअप भएको खबर बाहिर आएको छ । तमन्ना र विजय केही साताअघि अलग भएका थिए । यद्यपी यस विषयमा दुबै पक्षबाट आधिकारिक धारणा आएको छैन ।

पिंकभिल्लाका अनुसार तमन्ना र विजयले ब्रेकअपपछि साथी बन्ने निर्णय गरेका छन् । यद्यपि, यी दुई अझै पनि इन्स्टाग्राममा एकअर्कालाई फलो गर्छन् र उनीहरूको सोशल मिडिया ह्यान्डलहरूमा धेरै तस्विरहरू छन् ।

लस्ट स्टोरीज २ को सुटिङपछि विजय र तमन्नाको सम्बन्ध सुरु भएको थियो । सुटिङपछि र्‍यापअप पार्टी भएको थियो । त्यस क्रममा विजयले तमन्नालाई आफूसँग धेरै समय बिताउन चाहेको बताए । त्यसपछि करिब २०–२५ दिनपछि उनीहरुको पहिलो डेट भयो ।

तमन्ना आफ्नो व्यक्तिगत जीवनका कारण पनि चर्चामा छिन् । उनको नाम विराट कोहली र पाकिस्तानी क्रिकेटर अब्दुल रजाकसँग पनि जोडिएको छ ।