५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेचन झाविरुद्धको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश



अ+ अ-

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बेचन झाको मुद्दामा अदालतले मिसिल झिकाउने आदेश गरेको छ ।

सोमबार सर्वोच्च अदालतका न्यायधीश तिलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको इजलासले मिसिल झिकाउने आदेश दिएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न आरोपमा झा असार ५ गते कञ्चनपुरबाट पक्राउ परेका थिए । जिल्ला अदालत काठमाडौँले ठगी, लिखत किर्ते, राज्यविरुद्ध र संगठित अपराध सम्बन्धी कसुर अभियोगमा उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

जिल्ला अदालतको थुनामा पठाउने उक्त आदेशविरुद्ध झा उच्च अदालत पुगेका थिए । उच्चले पनि जिल्लाकै आदेश सदर गरेपछि उनी गत माघ २ गते सर्वोच्च पुगेका थिए ।