२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

आलियाले इन्स्टाग्रामबाट हटाइन् छोरी राहाको तस्बिर



अ+ अ-

एजेन्सी । बलिउड अभिनेत्री आलिया भट्टले आफ्नो इन्स्टाग्रामबाट छोरी राहा कपूरको सबै तस्बिर हटाएकी छन् ।

यसमा आलियालेआफ्नी ३ वर्षकी छोरी राहाको प्राइभेसीको कारण सबै तस्बिर हटाएको बताएकी छन् ।

यस्तै, आलिया र रणवीरले मिडियालाई पनि राहाको तस्बिर नलिन अनुरोध गर्दै आएका छन् ।

यसअघि करीना कपूर खानले सैफ अली खानमाथिहमलापछि छोराहरूको तस्बिर नलिन आग्रह गरेकाी थिईन् ।

आलिया र करीनाको यस निर्णयमा फ्यानहरू साथ दिइरहेका छन् ।