२० चैत्र २०८१, बुधबार
April 2, 2025 Wednesday
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिउँदको अन्त्यमा हिमपात, दंग किसान (फोटो फिचर)



अ+ अ-

काठमाडौं । यस वर्षको हिउँदे सकिन लागेपछि देशका उच्च पहाडि र हिमाली क्षेत्रमा हिमपात भएको छ ।

पश्चिमी न्यूनचापीय वायुको प्रभावका कारण देशभरको मनसुन बदली भएर पहाडि र हिमाली क्षेत्रमा वर्षा र हिमपात भएको हो ।

हिमपात भएपछि काला पहाडमा परिणत भएका हिमाल पनि सेताम्ये देखिएका छन् ।

हिमपात र पानीका कारण चिसो बढेर जनजीवन प्रभावित भएको छ । तर किसान भने अन्नबाली राम्रो हुने अपेक्षा गर्दै हर्षित देखिएका छन् । मनसुन भोलि क्रमिक रुपमा सुधार आउने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।