२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोपा डेल रेमा रियल विजयी



अ+ अ-

काठमाडौँ । स्पेनिस सुपर कप (कोपा डेल रे)मा रियल मड्रिडले जित निकालेको छ ।

गएराति भएको पहिलो लेगको खेलमा रियल मड्रिडले रियल सोसिडाडलाई उसकै घरेलु मैदानमा १–० गोलले हराएको हो ।

मड्रिडलाई जित दिलाउन एकमात्र निर्णायक गोल एन्ड्रिकले गरे । उनले पहिलो हाफको १९ औं मिनेटमा गोल गरेका हुन् । जितसँगै रियलले १–० को अग्रता लिएको छ ।

अब दोस्रो लेग १ अप्रिलको मध्यरातमा मड्रिडको घरेलु मैदान सान्टियागो बर्नबेउमा हुनेछ ।