९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कहिले विवाह गर्दैछन् अस्मिता र महेश ?



अ+ अ-

काठमाडौँ । गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारी वैवाहिक बन्धनमा बाँधिने भएका छन् ।

लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले यही महिना विवाह गर्ने भएका हुन् ।

निकट स्रोतका अनुसार यो जोडी विवाहको तयारीमा रहेको र यही फागुन २२ गते विवाह गर्न लागेको बताइन्छ ।

यो जोडीले गत असारमा कन्सर्टको सिलसिलामा दुबई पुगेका बेला त्यहीँ इन्गेजमेन्ट गरेका थिए ।

अस्मिता र महेश दुवै सांगीतिक क्षेत्रमा चर्चामा छन् ।