४ श्रावण २०८३, सोमबार
,
Latest
बजेट कार्यान्वयनका लागि कार्यविधि र निर्देशिका साउन मसान्तभित्र तयार पार्न निर्देशन बजेटको प्रभावकारी कार्यान्वयन गर्न अर्थमन्त्री डा वाग्लेद्वारा निर्देश कोलकाताबाट आइपुग्यो ‘कार्गो रेल’ वन कार्यालयको स्कोरपियोसँग ठोक्किँदा महिलाको मृत्यु विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्रबिच सहकार्य आवश्यक : सञ्चारमन्त्री डा. तिमिल्सिना बालयौन दूराचारमा अमेरिकी अदालतबाट पनि दोषी ठहर भए केनेथ ‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह चलचित्र क्षेत्र प्रवर्द्धनका लागि सरकारले आवश्यक सहयोग गर्छ : सञ्चारमन्त्री डा तिमिल्सिना खाद्य तथा कृषि सङ्गठनको सहकार्यमा खाद्य प्रणाली सुदृढीकरण परियोजना सुरु कानून सुधार र निर्माणको वर्ष : लक्ष्य पूरा गर्न मन्त्रालयगत छलफल थालियो, प्रत्येक महिना हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

चन्द्रागिरि हिल्सले महाशिवरात्रिको अवसरमा केबलकार टिकटमा ५० प्रतिशत छुट दिने



अ+ अ-

काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडले महाशिवरात्रिको अवसरमा केबलकार टिकटमा ५० प्रतिशत छुट दिने भएको छ ।

महाशिवरात्रिको अवसरमा आयोजना हुने महाआरतीलाई लक्षित गर्दै चन्द्रागिरि हिल्सले साँझ ४ बजेदेखि ६ बजेसम्मको केबलकार टिकटमा उक्त छुट दिन लागेको हो ।

यसका साथै महाशिवरात्रिको पूरै दिन भालेश्वर मन्दिर परिसरमा विशेष भक्तिमय भजन कार्यक्रम सञ्चालन हुने हिल्सले जनाएको छ ।