२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एपीएफले शेर्पालाई हरायो



अ+ अ-

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत विभागीय टोली एपीएफले हिमालयन शेर्पा क्लबलाई पराजित गरेको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा एपीएफले १(० गोल अन्तरले शेर्पालाई हराएको हो ।

एपीएफलाई जित दिलाउन आवाश लामिछानेले निर्णायक गोल गरे ।

आवाशले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका हुन् । 

जितसँगै एपीएफले ९ खेलमा १० अंक जोडेको छ भने शेर्पाले ९ खेलमा ११ अंक जोडेको छ । 

खेलको म्यान अफ दि म्याच एपीएफका नवीन लामा घोषित हुँदा इमर्जिङ प्लेयर एपीएफका स्कोरर आवाश चुनिए ।