२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar शिक्षा बजेटमा प्रदेशको हिस्सा बढाउने तयारी, पूर्वाधार मूल्याङ्कन सुरु News Polar करदाता प्रोत्साहन उपहार कार्यक्रममा बिल प्रविष्ट गर्ने अन्तिम म्याद असोज ३१ News Polar कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज रातिसम्म सार्वजनिक हुने News Polar उदयपुरबाट वार्षिक तीन हजार मेट्रिकटन मासु निर्यात News Polar कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारकाे कति मत? News Polar लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा News Polar विज्ञापन बोर्डको वार्षिक प्रतिवेदन पेसः ‘डिजिटल’ विज्ञापन नियमन प्राथमिकतामा News Polar कविता: आश मरेको छैन News Polar प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड पुनःसञ्चालन News Polar वीरगञ्जमा दशैंका लागि नयाँ नोट वितरण सुरु, प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ साट्न पाइने News Polar दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त News Polar फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन् News Polar कर्णाली भूगोल खुला पुरुषतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खडकबहादुर शाही निर्वाचित News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति News Polar कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

प्रथम उपत्यकाव्यापी ट्रेडिसनल कुङ्ग फु प्रतियोगिता सम्पन्न [फोटोफिचर]

प्रथम उपत्यकाव्यापी ट्रेडिसनल कुङ्ग फु प्रतियोगिता सम्पन्न [फोटोफिचर]
अ अ+ अ-

काठमाडौँ। नेपाल ट्रेडिसनल कुङ्ग फु सोसाइटीद्वारा आयोजित पहिलो उपत्यकाव्यापी ट्रेडिसनल कुङ्ग फु प्रतियोगिता काठमाडौंको चन्द्रागिरि-३, थानकोटमा सम्पन्न भएको छ। शुक्रबारदेखि दुई दिनसम्म चलेको प्रतियोगितामा करिब २०० खेलाडीले भाग लिएका थिए।

प्रतियोगिताको मुख्य उद्देश्य ट्रेडिसनल कुङ्ग फु प्रवर्द्धन गर्दै शारीरिक तथा मानसिक स्वास्थ्य सुदृढ बनाउनु रहेको सोसाइटीका अध्यक्ष तथा प्रमुख प्रशिक्षक चन्द्र प्रसाद महर्जनले बताए।

प्रतिस्पर्धाका क्रममा ३२ स्वर्ण, ३२ रजत, र ४५ कांस्य पदक वितरण गरिएको थियो। पदक तालिकामा दक्षिणकाली ट्रेडिसनल कुङ्ग फु शाखा पहिलो, थानकोट ट्रेडिसनल कुङ्ग फु शाखा दोस्रो, र मंगलोदय स्कूल तेस्रो स्थानमा रहे।

हेर्नुहोस् प्रतियोगिताका झलकहरू