• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

दर्शकहरुका लागि गायक तुल्सी सिवाकोटको ‘तिमी मेरो जिवनको’ गित सार्वजनिक



काठमाडौं । युरोपमा उदाईएका गायक तुल्सी सिवाकोटीले शनिबार आफ्नो गित 'तिमी मेरो जिवनको' एसियन म्युजिक नामक युटुब च्यानलबाट सार्वजनिक गरेका छन। लाखे प्रोडक्सनमा बनेको यस गितमा हरी उप्रेतीले शब्द भरेका छन भने तुल्सी सिवाकोटीको स्वर रहेको छ।

म्युजिक भिडियोमा पनि तुल्सी सिवाकोटी आफैले अनिता घ्लान तामाङ सित अभिनय गरेका छन । 'परदेशको बसाइ काम, घर, परिवार अनि संगीत धेरै अप्ठ्यारो अनि चुनौती पनि र ति माथि अहिलेको बिषम परिस्थितिमा पनि हामीले म्युजिक भिडियो दर्शकमाझ पस्केका छौ आशा छ तपाईहरुले माया गर्नुहुनेछ ' जर्मन बस्दै आएका तुल्सी सिवाकोटीले सेफ्नो टिभी मार्फत दर्शकहरुलाई बताए।

'दर्शकहरु विना हामी कलाकारहरु अधुरो हुनाले दर्सकहरु सम्पुर्णलाई धन्यबाद तपाईहरुको मायालेनै लगभग  १६र१७ओटा गितहरु ल्याईसकेको छु' सिवाकोटी बताउछन।

भिडियोको लागि यहाँ क्लिक गर्नुहोला:-

https://youtu.be/GHcTFt7rotc