काठमाडौं । भारतमा एकैदिन ९० हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखा परेको छ ।
पछिल्लो २४ घण्टामा १० लाख ९२ हजार ६५४ नमुना परीक्षण गर्दा ९० हजार ६३३ जनामा संक्रमण पुष्टि भएको भारतको स्वास्थ्य मनत्रालयले जनाएको छ ।
यस्तै एक हजार ६५ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ७० हजार ६२६ पुगेको छ ।