२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरूवा बन्दुकसहित १ जना पक्राउ



अ+ अ-

रोल्पा। गंगादेव गाउँपालिका–२ रमही बस्ने ४६ वर्षीय शिवराज खत्रीलाई भरूवा बन्दुक १ थानसहित गए राति प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय जिनावाङ र ईलाका प्रहरी कार्यालय घर्तिगाउँबाट खटिएको प्रहरी टोलीले उनको घर तलासी गर्दा बन्दुक फेला पारी पक्राउ गरेको छ । बरामद बन्दुक सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।