९ श्रावण २०८३, शनिबार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर शिवलिङ्ग नै पहिलो मूर्ति हो ? पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छः प्रधानसेनापति -फोटो फिचर इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने सत्तासिन भारतीय अधिकारी र सिजेपी नेताबीच भएको वार्ता निष्कर्षबिहिन क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ काभा पुरुष भलिबल च्याम्पियनसिपः नेपाल लगातार पराजित बिर्तामोड खानेपानीका ११ हजार धाराबाट २४सै घण्टा शुद्ध पानी निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज थाइल्याण्डसँग अन्तिम खेल खेल्दै नेपाल



अ+ अ-

काठमाडौं। त्रिकोणात्मक महिला टी२० क्रिकेट सिरिजमा आज नेपाल र थाइल्यान्ड भिडदैछन्।

खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो सवा १२ बजे सुरु हुनेछ। जारी सिरिजमा लगातार ५ खेलमा पराजित भएको घरेलु टोली नेपाल सान्त्वना जितको खोजीमा मैदान उत्रिँदैछ। नेपालविरुद्धका अघिल्ला दुवै खेल जितेको थाइल्याण्ड आज पनि जित निकाल्ने लक्ष्यमा हुनेछ।

तर, पाँचमध्ये चार खेल जितेको थाइल्यान्ड भने आजको खेलमा पहिलाको दुई खेलमा झैँ पराजित गर्ने सुरमा देखिन्छ।  जारी सिरिजमा पाँच खेल खेलेको थाइल्यान्ड आठ अंकसहित शीर्ष स्थानमा रहँदा छ खेलमा समान अंक रहेको नेदरल्यान्ड्स रनरेटका आधारमा दोस्रो स्थानमा छ।

एक खेलमा पनि जित निकाल्न नसकेको नेपाल अंकविहीन हुँदै तालिकाको पुच्छारमा छ। अंकतालिकाको शीर्ष स्थानमा रहेको टोलीले उपाधि उचाल्नेछ।