१६ श्रावण २०८३, शनिबार
,
Latest
सामाजिक सद्भावविरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न निर्देशन धनुषामा गृहमन्त्रीसँग हिन्दु सम्राट सेना लगायतका आन्दोलनकारी पक्षबीच वार्ता जारी चाप व्यवस्थापन गर्न बिदाका दिन पनि राहदानी सेवा सञ्चालन मधेशमा रोपाइँ ९१ दशमलव ५५ प्रतिशत सामाजिक सद्भाव भाँड्न खोजेको अभियोगमा पक्राउ मुलुक र पार्टी दुवै संकटको भुमरीमाः नयाँ कार्यदिशाका लागि राष्ट्रिय भेलाः काँग्रेस संस्थापन इतर समूह काँग्रेस संस्थापनइतर समूहद्वारा डा. शशांक कोईरालाको संयोजकत्वमा ५५१ सदस्यीय ‘राष्ट्रिय भेला आयोजक समिति’ घोषणा भियतनाम सरकारद्वारा अवैतनिक महावाणिज्यदुत राजेशकाजी श्रेष्ठ सम्मानित ‘दुर्गममा खाद्य आपूर्ति र अधिकारको सुरक्षा गर्दै सरकारी कम्पनी’ सिंहको कवितासङ्ग्रह ‘लोकतन्त्रको अस्मिता’ लोकार्पण
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुलिसले जित्यो टाइगर कप भलिबलको उपाधि



अ+ अ-

काठमाडौँ । पाँचौ संस्करणको टाइगर कप भलिबलको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।

गण्डकीको टोलीलाई स्तब्ध पार्दै पुरुषतर्फ पुलिसले उपाधि जितेको हो । पुलिस प्रतियोगितामा पहिलोपटक च्याम्पियन बन्दा गण्डकी भने दोस्रो पटक लगातर उपविजेतामा चित्त बुझाउन बाध्य भयो ।

पुलिसले ३–१ को सेटमा गण्डकीलाई हराएको हो । घरेलु मैदानमा दर्शकको भरपूर साथ पाएको गण्डकीलाई पहिलो सेटमा पुलिसले २५–२३ र दोस्रो सेटमा २५–२१ अंकको जित निकाल्यो । तर, तेस्रो सेटमा गण्डकीले २५–२० को पुनरागमन जित निकाल्न सफल भयो । यता, चौंथो सेट भने २५–२२ ले जित्दै पुलिस च्याम्पियन बन्यो ।

महिलातर्फको उपाधि आयोजक टोलीले हात पारेको छ।
टाइगर कपको विजेता महिला तथा पुरुष टोलीले समान पाँच लाख ८५ हजार ५५५ रुपैयाँ हात पारेका छन् ।

उपविजेता टोलीले दुई लाख ८५ हजार ५५५ रुपैयाँमा चित्त बुझाए ।