३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश विजयी



अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी हुनु भएको छ ।

मतगणनाको नतिजा अनुसार सापकोटाले अर्का प्रतिस्पर्धी हेमन्त राईलाई ७३ मतले पछि पारेर अध्यक्षमा बिजयी हुनु भएको हो ।

निर्वाचित टीम

अध्यक्षः विजयप्रकाश सापकोटा

उपाध्यक्षः अटल आचार्य

उपाध्यक्षः मदन ढकाल

उपाध्यक्षः विराज थापा

उपाध्यक्षः दीपा जैशी

उपाध्यक्षः ममता अधिकारी

उपाध्यक्षः सन्दीप पुन

उपाध्यक्षः कृष्णबहादुर सुनार

उपाध्यक्षः अभिमन्यु यादव

उपाध्यक्षः उमेश कंडेल

महासचिवः रोशन थापामगर

उपमहासचिवः विपिन पोखरेल

उपमहासचिवः गजेन्द्र यादव

उपमहासचिवः निर्मला गौतम

उपमहासचिवः भगवान बास्तोला

उपमहासचिवः रेशम अधिकारी

उपमहासचिवः प्रकाश अधिकारी

उपमहासचिवः रामचन्द्र भट्ट

उपमहासचिवः निरोज श्रेष्ठ

उपमहासचिवः जटिल कार्की

सचिवः प्रेम जैशी

सचिवः वीरेन्द्र जिसी

सचिवः शिशिर बस्याल

सचिवः सम्झना राई

सचिवः तिर्सना आलेमगर

सचिवः सम्कृति पुन

सचिवः आर्टिस्ट मोक्तान

सचिवः आशा उपरकोटी

सचिवः अमर मण्डल

सचिवः जीतेन्द्र भण्डारी

सचिवः युन्छो हाङ्ग मावो

कोषाध्यक्षः फूलमाया रानामगर