१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

असनमा आगलागी, निभाउने प्रयास जारी



अ+ अ-

काठमाडौँ । असनस्थित एक घरमा आगलागी भएको छ ।

बिहीबार दिउँसो लागेको आगो निभाउने प्रयास भइरहेको छ ।

आगलागीको कारण खुलिसकेको छैन । यसबारे बिस्तृत जानकारी आउन बाँकी छ ।