२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा खेलकुद बिभाग द्वारा खेलाडी सम्मान



अ+ अ-

काठमाडौँ। भारतको नयाँ दिल्लीमा भएको खो–खो बिश्वकपमा रजत पदक जित्न सफल खोखो खेलाडीलाई राष्ट्रिय स्वतन्त्र पार्टी युवा तथा खेलकुद बिभागले सम्मान गरेको छ ।

पार्टी कार्यालय बनस्थलीमा आयोजित सम्मान कार्यक्रममा कार्यबाहक सभापति डिपी अर्याल, उपसभापति डा. स्वर्णिम वाग्ले, पुर्ब युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठ, कार्यवाहक महामन्त्री कबिन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्य बिजय जैरु, युवा तथा खेलकुद बिभाग केन्द्रीय सचिव पुरुषोत्तम पोखरेल, केन्द्रीय सदस्य जगदीश खरेल लगायतले खादा माला लगाएर सम्मान गरेका हुन् ।

देशका लागि खेल्ने खेलाडीहरुका लागि पार्टी र बिभागको तर्फबाट के गर्न सकिन्छ, त्यसका आफुहरुले पहल गर्ने पुर्ब युवा तथा खेलकुद मन्त्री श्रेष्ठले बताउनु भयो । भारतमा सम्पन्न खोखो बिश्वकपमा नेपालका महिला र पुरुष दुबै टिमले रजत पदक जितेका थिए ।