२७ भाद्र २०८३, शनिबार
,
Latest
‘राजनीतिक दल र नेताहरूको ‘दास मानसिकता’को कारण संघीयता कार्यान्वयन हुन सकेन’– सांसद शेर्पा युएईलाई हराउँदै नेपाललाई एसीसी प्रिमियर कपको उपाधि देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो कृष्णभीरको सडक तीन दिनभित्र सञ्चालनमा ल्याइने ‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित ‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा खेलकुद बिभाग द्वारा खेलाडी सम्मान



अ+ अ-

काठमाडौँ। भारतको नयाँ दिल्लीमा भएको खो–खो बिश्वकपमा रजत पदक जित्न सफल खोखो खेलाडीलाई राष्ट्रिय स्वतन्त्र पार्टी युवा तथा खेलकुद बिभागले सम्मान गरेको छ ।

पार्टी कार्यालय बनस्थलीमा आयोजित सम्मान कार्यक्रममा कार्यबाहक सभापति डिपी अर्याल, उपसभापति डा. स्वर्णिम वाग्ले, पुर्ब युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठ, कार्यवाहक महामन्त्री कबिन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्य बिजय जैरु, युवा तथा खेलकुद बिभाग केन्द्रीय सचिव पुरुषोत्तम पोखरेल, केन्द्रीय सदस्य जगदीश खरेल लगायतले खादा माला लगाएर सम्मान गरेका हुन् ।

देशका लागि खेल्ने खेलाडीहरुका लागि पार्टी र बिभागको तर्फबाट के गर्न सकिन्छ, त्यसका आफुहरुले पहल गर्ने पुर्ब युवा तथा खेलकुद मन्त्री श्रेष्ठले बताउनु भयो । भारतमा सम्पन्न खोखो बिश्वकपमा नेपालका महिला र पुरुष दुबै टिमले रजत पदक जितेका थिए ।