२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

आत्मविश्वासको कमीले असफलताको डर बढ्छ



अ+ अ-

एजेन्सी । रामायणमा हनुमान, अंगद, जामवन्त र बाँदर सेनाले रावणको लंकामा देवी सीता समुद्र पार भएको कुरा थाहा पाए ।

यसको सत्यतथ्य थाहा पाउन लंका जानुपर्यो । त्यतिबेला अंगदले भने कि म समुन्द्र पार गरेर लंका जान सक्छु तर फर्कन्छु कि नाई भन्ने शंका छ ।

यहाँ अंगदले आत्मविश्वासको कमी देखाए र लंका जान अस्वीकार गरे । यसपछि जामवन्तले हनुमान जीलाई आफ्नो शक्तिको सम्झना गराए र लंका जान प्रेरित गरे ।

जामवन्तको कुरा सुनेर हनुमान जी आत्मविश्वासले भरिए र लंका जान तयार भए । पछि हनुमान जीले आफ्नो आत्मविश्वासले यस्तो कठिन कार्य पूरा गरे ।

यदि काम सुरु गर्नु अघि नै आत्मविश्वास कमजोर भयो भने, सफलता मिल्दैन, त्यसैले आत्मविश्वासलाई कमजोर हुन नदिनुहोस् । आफैमा विश्वास गर्नुहोस् ।