१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तिममा नुनेजले दुई गोल गर्दै लिभरपुलको उद्धार गरे



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्षस्थानको लिभरपुलले जित निकालेको छ । गएराति भएको खेलमा लिभरपुलले ब्रेन्टफोर्डलाई २–० गोलले हराएको हो ।

लिभरपुलको जितमा दुबै गोल डार्विन नुनेजले गरे । उनले खेल सकिन लाग्दा इन्जुरी समयमा दुई गोल गर्दै लिभरपुललाई महत्वपूर्ण जित दिलाए ।

जितसँगै लिभरपुलले अंकदुरी समेत बढाएको छ । २१ खेलबाट उसको ५० अंक छ । दोस्रो स्थानको आर्सनलको २२ खेलबाट ४४ अंक छ । यस्तै, ब्रेन्टफोर्ड २८ अंकका साथ ११ औं स्थानमा छ ।