२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हालाण्ड २०३४ सम्म सिटिमै रहने



अ+ अ-

काठमाडौं । म्यान्चेस्टर सिटिका फरवार्ड एर्लिङ हालाण्डले क्लबसँग सम्झौता नवीकरण गरेका छन् ।

नयाँ सम्झौता अनुसार उनी सन् २०३४ सम्म सिटिमा रहनेछन् । उनले झन्डै १० वर्षको सम्झौता गरेका हुन् ।

२४ वर्षिय हालाण्ड २०२२ मा बोरुसिया डर्टमण्डबाट सिटिमा आएका थिए । उनले सिटिमा ८७ खेलमा ७९ गोल गरेका छन् । उनले सिटिबाट ट्रेबल समेत जित्न सफल भएका छन् ।