१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनसनरत डा केसीलाई भेट्न पुगे कांग्रेस नेता अर्जुननरसिंह



अ+ अ-

काठमाडौं । अनसनरत डा गोविन्द केसीलाई भेट्न नेपाली काँग्रेसका नेता अर्जुन नरसिंह केसी अनसनस्थल पुगेका छन् । चिकित्सा क्षेत्रसँग सम्बन्धित विभिन्न माग राख्दै त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा अनसनरत डा केसीको स्वास्थ्य अवस्थाप्रति चासो राख्दै नेता केसी अनसनस्थल पुगेका हुन् । 

नेता केसीलाई भेट्दै डा केसीले उपचारको नाममा आफूलाई अपहरणको शैलीमा ट्रमा सेन्टर लगिएको भन्दै आपत्ति जनाए । उनले माग पुरा नभएसम्म अनसन नतोड्ने समेत बताए ।      

डा केसीको स्वास्थ अवस्था बुझ्न केसीको साथमा नेपाली काँग्रेस नुवाकोटका सभापति जगदिश्वर नरसिंह केसी, चिकित्सक संघका पूर्वअध्यक्ष डा केदार नरसिसिंह केसीलगायत टिचिङ अस्पताल पुगेका थिए।