१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न अदालतको आदेश



file photo
अ+ अ-

काठमाडौं । काठमाडौं जिल्ला अदालतले  रास्वपा सभापति रवि लामिछानेलाई ६० लाख  धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

स्वर्णलक्ष्मी सहकारी बचत अपचलन मुद्दामा थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई‘ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

रवि गत कात्तिक २ गते केन्द्रीय कार्यालयबाटै पक्राउ परेका थिए । यसअघि रविलाई कास्की अदालतले ६५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।