१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाजवादी मोर्चाको बैठक शुरु



अ+ अ-

काठमाडौँ । समाजवादी मोर्चाको बैठक शुरु भएको छ ।

बुधवार नेकपा (एकीकृत समाजवादी)को केन्द्रिय कार्यालय आलोनगरमा बैठक शुरु भएको हो ।

बैठकमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द लगायतका नेताहरुको उपस्थिति रहेको छ ।

बैठकले पछिल्ला समसामयिक, राजनीतिक विषयहरुसहित सरकारले ल्याएको अध्यादेशबारे छलफल गर्ने बताइएको छ ।