९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतले सन् २०२५ सम्म क्षयरोगको संक्रमण अन्त्य गर्ने



अ+ अ-

नयाँदिल्ली । भारतले आगामी सन् २०२५ सम्ममा क्षयरोगको संक्रमणको अन्त्य गर्ने जानकारी भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रीले दिनुभएको छ । 
भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रीले यशोवर्धनले बुधबार सो कुराको जानकारी दिनुभएको हो । 

उहाँले विश्व स्वास्थ्य संगठनका स्वास्थ्यमन्त्रीहरुको सम्मेलनलाई सम्बोधन गर्दै सो कुराको जानकारी दिनुभएको हो । स्वास्थ्य तथा परिवार कल्याण मन्त्री यशोवर्धनले भारतले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतमा क्षयरोगको संक्रमणको अन्त्य गर्ने कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो । 

उहाँले सो सम्बोधनमा भन्नुभयो भारत र अरु देशहरुमा पनि क्षयरोग एक प्रमुख स्वास्थ्य चुनौतीका रुपमा रहेको भन्दै यो संक्रमणको नियन्त्रणका कार्यक्रमलाई भारत सरकारले प्राथमिकतामा राखेको बताउनुभयो ।