२१ मंसिर २०८२, आईतवार
,
Latest
एनपीएलः चार टोलीको नजर पहिलो ट्रफिमा, कसको पल्ला भारी ? पूर्वराष्ट्रपति भण्डारीद्वारा सिंहदरबारको अवलोकन–फोटोफिचर प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचारः पाँच पूर्वमन्त्रीसहितलाई मुद्दा चलाइने मिराज ढुंगानले मागे प्रधानमन्त्री कार्कीको राजीनामा विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा आपत्ति ठमेलको निर्माणाधीन रेष्टुरेन्टमा आगलागी बर्दिया घटनाको छानबिन गर्न समिति गठन मधेस प्रदेशका मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहणः सुशासन पहिलो प्राथमिकता एमाले महाधिवेशनको खुल्लासत्रमा सहभागी हुन अध्यक्ष ओलीको पत्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँडाघारीबाट ४ क्विन्टलभन्दा बढी रक्तचन्दन बरामद, दुई जना पक्राउ



फाईल फोटो
अ+ अ-

काठमाडौं । काँडाघारीबाट प्रहरीले चार क्विन्टल भन्दा बढी रक्तचन्दन बरामद गरेको छ ।

बुधबार बिहान उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उक्त रक्तचन्दनसहित दुई जनालाई पक्राउ गरेको हो ।

बोरामा प्याक गरेर राखिएको अवस्थामा बरामद गरिएको रक्तचन्दन ४ सय ६२ किलो भएको प्रहरी स्रोतले जनाएको छ ।

प्रहरीले रक्तचन्दनसहित पक्राउ परेकाहरुको नाम ठेगाना खुलाइसकेको छैन । यसबारे विस्तृत विवरण आउन बाँकी छ ।