२ माघ २०८१, बुधबार
,
Latest
सरकारविरुद्ध विपक्षी दलको मोर्चाबन्दी, आज बैठक कर्णालीमा उत्पादित महको बजारीकरण गर्न प्रदर्शनी मेला लमजुङमा बढ्यो धान उत्पादन यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर भूकम्प सुरक्षा दिवस : पूर्वतयारीका लागि सङ्कल्प जरुरी आज २७ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै लस एन्जलस र क्यालिफोर्नियामा आगलागीबाट ज्यान गुमाउनेको सम्झनामा काठमाडौंमा दीप प्रज्वलन विपिनको रिहाइबारे परराष्ट्रमन्त्रीद्वारा इजरायली विदेशमन्त्रीसँग पनि फोनवार्ता काठमाडौँ महानगरपालिकामा दमकल जान नसक्ने गल्लीमा ड्राइराइजर -फोटो फिचर ‘जब कृषिमन्त्रीलाई नौ किलोको काउली दिइयो’
तपाईं के खोज्दै हुनुहुन्छ ?

माघे सङ्क्रान्ति



अ+ अ-

माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो ।