२८ पुष २०८१, आईतवार
,
Latest
संसद किन यति ढिलोसम्म बोलाइएन, जनतामा खुल्दुली छः  पूर्वसभामुख सापकोटा संसद नचल्दा अध्यादेश ल्याउन मिल्छ, संसदको अधिकार कटौति गरेको होइनः उपमहासचिव ज्ञवाली जलश्रोत विभागका तत्कालीन इन्जिनियर श्रेष्ठविरुद्ध झण्डै ५ करोडको मुद्दा दायर काठमाडौं जिल्ला अदालतमा रविको बयान सुरु देवघाटधाममा माघेसङ्क्रान्ति मेलाको तयारी अन्तिम चरणमा पाकिस्तानमा २ करोड २० लाखभन्दा बढी बालबालिका विद्यालयबाट बाहिर पुनः नगदेबालीको पहिचान बनाउँदै उखुखेती राष्ट्रपति समक्ष महान्यायाधिवक्ताको कार्यालयको प्रतिवेदन पेश सोनू सुदको ‘फतेह’ले दोस्रो दिन ‘पुष्पा २’ बराबर कमायो मोहम्मद शामी एक वर्षपछि टीम इन्डियामा फर्किए
तपाईं के खोज्दै हुनुहुन्छ ?

केनको पेनाल्टी गोलमा बायर्नको जित



अ+ अ-

काठमाडौँ । जर्मन फुटबल लिग बुन्डेसलिगा अन्तर्गत बायर्न म्युनिखले जित निकालेको छ ।

गएराति भएको खेलमा बायर्नले मोन्चेंग्लावाचलाई उसकै घरेलु मैदानमा १-० गोलले हराएको हो ।

बायर्नको जितमा एकमात्र निर्णायक गोल ह्यारी केनले गरे । उनले खेलको ६८ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका हुन् ।

जितसँगै बायर्न १६ खेलबाट ३९ अंकका साथ तालिकाको शीर्षस्थानमा छ । मोन्चेंग्लावाच २ अंकका साथ १० औं स्थानमा छ ।