२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मयनको शतकमा मधेशले बागमतीलाई दियो १६४ रनको लक्ष्य



अ+ अ-

काठमाडौं । जय ट्रफी एलिट कप क्रिकेटमा मयन यादवको शानदार शतकमा मधेशले बागमती प्रदेशलाई १६४ रनको लक्ष्य दिएको छ । दोस्रो पारीमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ९ विकेट गुमाएर २११ रन बनायो ।

मधेशका लागि ओपनर मयन यादवले शतक बनाए । उनले १०८ बलमा १०६ रन बनाए । उनी जारी प्रतियोगितामा शतक बनाउने पहिलो खेलाडी बनेका छन् ।

बलिङमा बागमतीका कप्तान सन्दीप लामिछानेले १७ ओभर फ्याँक्दै ८८ रन खर्चिएर ५ विकेट लिए ।

मधेशले पहिलो पारीमा १०२ रन बनाएको थियो भने बागमतीले पहिलो पारीमा १५० रन बनाएको थियो ।