१९ मंसिर २०८२, शुक्रबार
,
Latest
ओली देउवा निवासमा पुगे, जेनजी आन्दोलनपछि पहिलो भेट लुम्बिनीविरुद्ध जनकपुर टस जितेर ब्याटिङमा एनपीएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? २३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्राइटनसँग बराबरीमा रोकियो आर्सनल



अ+ अ-

काठमाडौँ । इंगिलस प्रिमियर लिग फुटबलमा आर्सनलले बराबरीमा खेलेको छ ।

गएराति भएको खेलमा आर्सनलले ब्राइटनसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । खेलको १६ औं मिनेटमा इथान न्वनेरीले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए ।

६१ औं मिनेटमा जोआओ पेड्रोले पेनाल्टीमार्फत गोल गर्दै ब्राइटनलाई बराबरीमा ल्याए । त्यसपछि खेलमा थप गोल हुन सकेन र खेल बराबरीमा सकियो ।

२० खेलबाट ४० अंक जोडेको आर्सनल अंकतालिकाको दोस्रो स्थानमा छ । ब्राइटन २८ अंकका साथ १० औं स्थानमा छ ।