२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुबेर कडायत र रबिन्द्र केसी प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा सिफारिस



अ+ अ-

काठमाडौं: नेपाल प्रहरीको रिक्त अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) पदमा कुबेर कडायत र रबिन्द्र के.सी. बढुवाका लागि सिफारिसमा परेका छन् ।

गृह मन्त्रालयमा रहेको बढुवा समितिको सचिवालयका अनुसार, यही पुस १७ गते बसेको बढुवा समितिको बैठकले गरेको बढुवाको सूची सार्वजनिक गरिएको हो ।

डिआइजी कुबेर कडायत नेपाल प्रहरीको प्रधान कार्यालयमा तथा रबिन्द्र के.सी. अन्वेषण योजना तथा विकास निर्देशनालयमा कार्यरत हुनुहुन्छ ।

May be an illustration of blueprint, ticket stub and text