२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिग ड्रः युभेन्टस र बार्सिलोना एउटै समुहमा, २ वर्षपछि मेसी र रोनाल्डोबीच मैदानमा भेट हुँदै



अ+ अ-

जेनेभा । बिहीबार युरोपेली च्याम्पियन्स लिगको नयाँ सिजनका लागि ड्र जारी गरिएको छ । त्यस अनुसार लिग चरणमा लियोनल मेसी (बार्सिलोना) ले क्रिस्टियानो रोनाल्डो (युभेन्टस)को सामना गर्नुपर्ने भएका छन् । 

दुवै टिम लिग चरणमा एउटै समूहमा परेका छन् ।
डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिकले भने एटलेटिको म्याड्रिडसँग भिड्नु पर्नेछ । अन्य ठूला खेल पेरिस सेन्ट जर्मेनविरुद्ध म्यानचेस्टर युनाइटेड तथा रियल म्याड्रिडविरुद्ध इन्टर मिलान पनि रहेका छन् ।

यस्तो छ ड्र:-

समूह ए- बायर्न म्युनिक, एटलेटिको म्याड्रिड, साल्सबर्ग, लोकोमोटिभ मस्को

समूह बी- रियल म्याड्रिड, साख्तर डोनेस्क, इन्टर मिलान, बोरुसिया मुन्छेनग्लाडबाख

समूह सी- पोर्टो, म्यानचेटर सिटी, ओलम्पियाकोज, मार्से

समूह डी- लिभरपुल, आयाक्स, एटलान्टा, मिडट्जयल्यान्ड

समूह ई-  सेभिया, चेल्सी, क्रासनोडर, रेनेस

समूह एफ- जेनिट सेन्ट पिटर्सबर्ग, बोरुसिया डर्टमुन्ड, लाजियो, ब्रुग्स

समूह जी- युभेन्टस, बार्सिलोना, डायनामो किभ, फेरेन्भारेस

समूह एच- पेरिस सेन्ट जर्मेन, म्यानचेस्टर युनाइटेड, आरबी लाइपजिग, इस्टानबुल बासाकसेर