२ चैत्र २०८१, शनिबार
March 15, 2025 Saturday

14.27°C

काठमाडौं

14.27°C

Kathmandu

Feels-like: 13.89

Wind: 1.03

Humidity: 82

तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतितोला १४ सय रुपैयाँले बढ्यो सुनको मूल्य



अ+ अ-

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा बुधबार सुनको मूल्य बढेको छ ।

आज प्रतितोला १ हजार ४०० रुपैयाँ बढ्दै सुन १ लाख ५१ हजारमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुन प्रतितोला १ लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी मंगलबारकै मूल्य प्रतितोला १ हजार ७६५ मा कारोबार भईरहेको महासंघले जनाएको छ ।