२१ मंसिर २०८२, आईतवार
,
Latest
राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने अलास्का–युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प जनार्दनलाई गृह जिल्लामै कालोझन्डा अध्यक्ष अग्रवालको प्रश्नः सरकार निजी क्षेत्रको साथमा छ भन्नुहुन्छ, यो सरकारको आयु कति हो ? पश्चिमी मङ्गोलियामा अत्याधिक चिसो निजी क्षेत्रलाई टाढा राखेर अर्थतन्त्र सबल बन्न सक्दैनः अध्यक्ष ढकाल एआईले गर्दा समाचारको मूल्य र मान्यता मरेको छः सचिव अर्याल आर्थिक मुद्दालाई राजनीति भन्दा माथि राखौँः अध्यक्ष पाण्डे सुनचाँदीको मूल्यमा सामान्य गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाबुराम भट्टराई र रास्वपा सांसद गौतमबीच भेटवार्ता



अ+ अ-

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी (नेसपा)का संयोजक बाबुराम भट्टराई र रास्वपाकी सांसद सोविता गौतमबीच भेटवार्ता भएको छ ।

भट्टराई निवासमा सोमबार भएको भेटका क्रममा देशको अर्थराजनीतिक अवस्था, वैकल्पिक राजनीतिलगायतका विषयमा छलफल भएको भट्टराईले सामाजिक सञ्जालमा तस्बिर राख्दै जानकारी गराएका छन् ।

भट्टराईलाई भेट्न गौतम र युवा उद्यमी समेत रहेका गृहेन्द्र घिमिरे पनि निवास पुगेका थिए ।

वैकल्पिक राजनीतिको पक्षमा निरन्तर वकालत गर्दै आएका भट्टराईसँग रास्वपाका सभापति रवि लामिछानेको सहकारी प्रकरणमा मुद्दा मामिलाबारे समेत छलफल भएको बुझिएको छ ।