२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन विपक्षी दलहरूको संयुक्त बैठक सिंहदरबारमा जारी भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२ सम्पन्न, मीरा राणा र सी.के.रसाइली सम्मानित सर्वोच्चद्वारा सांसद बोहराको नाम प्रतिवेदनमा समावेश गर्नुको कारण पेश गर्न आयोगलाई आदेश मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार प्रधानमन्त्रीलाई काँग्रेस नेता केसीको सुझावः इतिहास अध्ययन गर्नुस् निर्वाचन समीक्षा र संगठन पुनर्गठनका लागि एमालेले देशव्यापी सुझाव सङ्कलन अभियान चलाउने एमाले कार्यदल बैठकको निर्णय: असार १९ सम्म देशव्यापी सुझाव सङ्कलन कार्यक्रम प्रधानमन्त्री शाहको अभिव्यक्तिप्रति एमाले सांसद मिनान्सी रखालको आपत्ति, माफी र राजीनामाको माग महाधिवेशनको विषयमा पार्टीका नेतासँग संवाद भइरहेको छ : सभापति थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनल प्रीमियर लिगको दोस्रो स्थानमा उक्लियो



अ+ अ-

काठमाडौं । ईंग्लिश प्रीमियर लिग फुटबल अन्तरगत आर्सनलले जित निकालेको छ ।

गएराति भएको खेलमा आर्सनलले इप्सविच टाउनलाई १-० गोलले हराएको हो ।

घरेलु टोलिको जितमा एकमात्र निर्णायक गोल काइ हाभर्ट्जले गरे । उनले खेलको २३ औं मिनेटमा गोल गरेका हुन् ।

जितसँगै आर्सनल अङ्कतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । १८ खेलमा आर्सनलले ३७ अङ्क जोडेको छ । इप्सविच १२ अङ्कका साथ १९ औ स्थानमा छ ।