३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा

व्यवस्था परिवर्तनपछि मात्रै अवस्था परिवर्तन : कमल थापा

व्यवस्था परिवर्तनपछि मात्रै अवस्था परिवर्तन : कमल थापा
अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले मुलुकको ब्यवस्था परिवर्तन नगरी अवस्था परिबर्तन हुनै नसक्ने दाबी गरेका छन् । थापाले मुलुकको ब्यबस्था परिबर्तन गर्नुपर्ने समय आएको समेत जिकिर गरे ।

भ्रष्ट ब्यबस्था र भ्रष्ट शासकले मुलुकमा ब्रम्हलुट मच्चाएका छन्, यसको अन्त्यको लागि शसक्त आन्दोलन जरुरी भएको भादै थापाले देश बचाउन र बनाउन आन्दोलको विकल्प नभएको समेत दाबी गरे ।

मुलुकलाई बचाउन र बनाउन राप्रपा नेपालसङ्ग स्पष्ट मार्गचित्र भएको चर्चा गर्दै थापाले बिदेशीले बोकाईदिएको गणतन्त्र ,संघीयता र धर्मनिरपेक्षताको भारिको बोझ मुलुकले धान्न नसक्न्ने समेत बताए । सबै हिन्दूवादी, प्रजातन्त्रवादी, राष्ट्रवादी र राजावादी एक ठाउँमा आएर अहिलेको मनपरीतन्त्र र लुटतन्त्रको अत्य गर्न सडक संघर्ष गर्नुपर्नेमा थापाको जोड थियो ।

पार्टीको काठमाडौं –८ क्षेत्रीय समितीद्वारा नरदेबिमा आयोजित पार्टी प्रवेश तथा सकृय सदस्यता बितरण कार्यक्रममा पार्टीका नेताहरु तारानाथ लुइँटेल, केशव श्रेष्ठ, यवती कार्की, प्रदीप कार्की लगायतले बोलेका थिए ।