२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

कीर्तिपुरमा क्रिकेट क्रेज- फोटो फिचर



अ+ अ-

काठमाडौं । कीर्तिपुर क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को आज फाइनल खेल भै रहेको छ । फाइनलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्टस्‌ भिड्दैछन् ।

फाइनल खेल हेर्न बिहानैदेखि क्रिकेट मैदान दर्शक भरिभराउ छन् । दुवैतर्फका टिम समर्थक आआफ्ना टिमको समर्थनमा प्लेकार्ड सहित उपस्थित भएका छन् ।

यसअघि यी दुई टोलीले दुई खेल खेलेकोमा दुबै खेलमा सुदूरपश्चिमले जनकपुरलाई पराजित गरेको थियो । पहिलो संस्करणको विजेता टोलीले ट्रफीसहित १ करोड १० लाख रुपैयाँ पाउनेछ । उपविजेताले ५१ लाख प्राप्त गर्नेछ ।

तस्बिर : प्रदीप राज वन्त /रासस