१४ श्रावण २०८३, बिहीबार
,
Latest
देवानगञ्ज घटना निष्पक्ष छानबिन, पीडितलाई क्षतिपूर्ति र सामाजिक सद्‌भावमा राख्न मधेसवादी दलको आव्हान स्केटिङको एसियाड तयारी थाइल्यान्डमा थप चार स्थानीय तहमा मालपोत सेवा विस्तार चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि शान्तिसुरक्षा कायम गर्न मुख्यमन्त्री यादवद्वारा अपिल शान्ति र सद्भाव कायम राख्न नेपाल चेम्बर अफ कमर्सको अपिल उर्जा मन्त्री श्रेष्ठ र कार्यवाहक प्रमुख डंगोल बिच भेट वार्ता सेवा प्रवाह प्रभावकारी बनाउन मन्त्रालयलाई मन्त्री सिता बादीको निर्देशन शिक्षामन्त्रीद्वारा मानसिक स्वास्थ्यलाई नीतिगत प्राथमिकतामा राख्ने प्रतिबद्धता स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन, थप ४ पालिकामा पुग्यो नापी–मालपोत सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराटनगरविरुद्ध काठमाडौंले टस जित्यो, पहिले फिल्डिङ गर्ने



अ+ अ-

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा आज पहिलो खेलमा काठमाडौँ गुर्खाज र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा हुँदैछ ।

काठमाडौंले टस जितेर पहिले फिल्डिङ गर्ने भएको छ । किर्तिपुरस्थित टियु मैदानमा केहिबेरमै सुरु हुने खेलमा काठमाडौंका कप्तान करण केसीले टस जितेर पहिले बलिङ रोजेका हुन् ।

दुवै टोलीको यो समूह चरणको अन्तिम खेल हो । यसअघिका छ खेलमध्ये काठमाडौँ तीन खेलमा विजयी भएको छ । काठमाडौंलाई आजको खेल जित्नै पर्ने दबाब छ । विराटनगर किङ्ग्सले छ मध्ये दुई खेलमात्र जितेको छ भने टोलि प्लेअफको दौडबाट बाहिर भइसकेको छ ।