५ असार २०८३, शुक्रबार
,
Latest
हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया वैशाखयता विपद्जन्य घटनामा परी १०५ जनाको मृत्यु हेटौँडाका उपभोक्तालाई दैनिक तीन करोड ७५ लाख लिटर पिउने पानी वितरण अभिनेता मदनकृष्ण श्रेष्ठलाई ‘राष्ट्रिय दीर्घसाधना सम्मान २०८३’ प्रदान अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा गठबन्धनरूपी विकृत युगको साक्षी भयौं तर साझेदार भएनौं: सभापति थापा बैतडीमा बस दुर्घटनामा एक जनाको मृत्यु, १० जना घाइते सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ: महामन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाका अध्यक्षहरु शिबपुरी जंगलमा दौडिए….



अ+ अ-

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका तीनै जना अध्यक्ष केही नेताहरुलाई लिएर सनिबार बिहानै शिबपुरी राष्ट्रिय निकुञ्ज तर्फ लागे ।  

शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रमा मर्निंग वाक गर्न भन्दै पुगेका पशुपति शमशेर राणा,प्रकाशचन्द्र लोहनी र कमल थापाले  समसामयिक राजनीतिक परिस्थिति, कोरोना महामारी, पार्टी संगठन निर्माण लगायतका विषयमा भएको बिचार विमर्श भएको जनाएका छन् । 

उनिहरुले  शारीरिक अभ्यासको अत्यन्त उपयोगी र उत्साहप्रद रहेको समेत जनाएका छन् ।