३१ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस केन्द्रिय समितिको बैठक स्थगित, आईतबार पार्टी कार्यलय बन्द हुने



अ+ अ-

काठमाडौं । आईतबारका लागि तय भएको  नेपाली काँग्रेस केन्द्रिय समितिको बैठक स्थगित भएको छ ।  पार्टीका पूर्बकोषध्यक्ष रामबाबु प्रसाईको निधानमा शोक ब्यक्त गर्न  पार्टी केन्द्रिय कार्यलय बन्द गर्न र केन्द्रिय समितिको बैठक स्थगित गरिएको  हो । 

प्रसाईको निधनमा आईतबार केन्द्रिय कार्यलय र जिल्ला कार्यलय बन्द गर्दे तया तीन दिन सम्म पार्टीको झण्डा झुकाउने नेपाली काँग्रेस केन्द्रिय कार्यलयले जनाएको छ । 

यसै बीच बरिष्ठ नेता रामचन्द्र पौडेल पनि आईसोलेसनमा बस्नु भएको र अन्य केही केन्द्रिय सदस्यहरुलाई कोरोना सक्रमण देखिएका कारण केन्द्रिय समितिको बैठक कहिले बस्ने भन्ने तय हुन सकेको छैन ।