५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्गा सिंह र भरत बोहरा अतिरिक्त महानिरीक्षक पदमा बढुवा



अ+ अ-

काठमाडौं – नेपाल सरकारले नेपाल प्रहरीमा रिक्त दुइ अतिरिक्त प्रहरी महानिरीक्षक पदमा प्रहरी नायव महानिरीक्षकहरू दुर्गा सिंह र भरत बहादुर बोहरालाइ बढुवा गर्ने निर्णय गरेको छ ।

गृह मन्त्रालयको बढुवा समितिको सचिवालयका तर्फबाट सदस्य सचिव एवं प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले जारी गरेको सूचनामा ती दुवैको बढुवा गर्ने निर्णय भएको उल्लेख छ ।

दुर्गा सिंहलाइ प्रदेश समन्वय विभाग र बोहरालाइ कार्य विभागमा दरबन्दी तोकिएको छ ।