२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीको स्थायी समिति बैठक सुरु



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक सुरु भएको छ । शुक्रबार केन्द्रीय कार्यालय पेसिरडाँडामा बैठक सुरु भएको हो ।

बैठकमा केन्द्रीय समिति बैठकको एजेन्डा, पछिल्लो राजनीतिक अवस्था, पार्टीको भावी रणनीति तथा कार्यक्रमबारे छलफल हुने बताईएको छ ।

यस्तै, माओवादी घटकबिच पार्टी एकता, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको जिम्मेवारी लगायत विषयमा पनि छलफल हुनसक्ने बताईएको छ ।