१० पुष २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछानेलाई आज पोखरा लगिदैं



अ+ अ-

काठमाडौं। पर्सा जिल्ला सरकारी वकिल कार्यालयले सहकारी ठगीको अभियोगमा हिरासतमा लिएर अनुसन्धान भइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखरातर्फ पठाएको छ ।

लामिछानेको बयान पूरा भएपछि उक्त कार्यालयले विमानबाट कास्की पठाउने क्रममा सिमराबाट काठमाडौ हुदै पोखरा लैजान लागिएको हो ।

लामिछानेलाई काठमाडौमा दुई घण्टा राखेपछि पोखरा लैजाने तयारी प्रहरीले गरेको छ ।