३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा शाहबाट बागेश्वरी मन्दिरमा पूजा तथा दर्शन फोटो फिचर



अ+ अ-

काठमाडौं । पश्चिम नेपालको भ्रमणमा रहनुभएका पूर्वराजा ज्ञानेन्द्र शाहले आज मध्य पश्चिम क्षेत्रको प्रशिद्ध धार्मिक स्थल नेपालगन्जमा अवस्थित बागेश्वरी मन्दिरमा पूजा आजा गर्नुभएको छ ।

उक्त अवसरमा पूर्वअधिराजकुमारी प्रेरणा राज्य लक्ष्मी देवी सिंह, पुर्व शाहाज्यादीहरु पूजा राज्य लक्ष्मी देवी शाही शिताष्मा राज्य लक्ष्मी देवी शाह समेत सरिक रहनु भएको थियो ।

पूर्वराजा शाह मंगलबार बर्दियाको बाह्रबिगामा हुने श्रीमद् भागवती धनधान्याञ्चल सप्ताह महायज्ञमा सहभागी हुने कार्यक्रम छ । उहाँ बिहान ११ बजे कार्यक्रममा पुग्नुहुने छ ।

त्यसैगरी मंसिर २९ गते शनिबार १२ बजे तुल्सीपुरमा रहेको स्वर्गीय राजा वीरेन्द्र स्मृति पार्कमा पुग्नुहुने छ । त्यही दिन घोराहीमा रहेको पाण्डभेश्वर मन्दिरमा पुगेर पूजा अर्चना गर्ने कार्यक्रम छ ।

तस्बिर- खगेन्द्र दाहाल