१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं उपत्यकामा थपिए कोरोनाका २१२९ संक्रमित



अ+ अ-

काठमाडौं ।  काठमाडौं उपत्यकामा थप २ हजार १ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा १७४६, ललितपुरमा २१६ र भक्तपुरमा १६७ जना रहेका छन् ।

योसहित उपत्यकामा संक्रमितको संख्या ४६ हजार ४ सय ९७ पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।