१ असार २०८३, सोमबार
,
Latest
डिएनए परीक्षणका लागि कानुनी व्यवस्था तत्काल बनाउन विज्ञहरूको सरकारलाई सुझाव बढ्दो मानव–हात्ती द्वन्द्वः न्यूनीकरणका लागि तत्काल प्रभावकारी परियोजना निर्माण गरी कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह र तिब्र विकास नै जनताको चाहना हाेः राष्ट्रपति पाैडेल प्रतिनिधिसभाः सांसदद्धारा हात्तीको आक्रमण, चिया निर्यात, साइबर सुरक्षालगायतका विषय उठान यार्सा उत्पादनमा ६० प्रतिशत गिरावट आयो, हिमाली अर्थतन्त्र सङ्कटमा छः सांसद बुढा झापामा जंगली हात्तीको वितण्डाः संसदमा सांसद डाँगीद्वारा सरकारको ध्यानाकर्षण लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन स्वास्थ्य मन्त्री मेहता र जर्मन प्रतिनिधिमण्डलबिच शिष्टाचार भेट, स्वास्थ्य क्षेत्रमा सहयोग विस्तारबारे छलफल प्रतिनिधिसभाका ४ सांसदको समिति हेरफेर झुट्टा मुद्दा खारेज गरी युवाहरूमाथिको दमन रोक्न सांसद खतिवडाको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

मंगलबार १५०३ जनाले जिते कोरोना संक्रमण



अ+ अ-

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ५ सय ३ जना कोरोना संक्रमित डिस्चार्ज भएर घर फर्किएका छन । 

आजसम्म प्रदेश नम्बर १ मा ६ हजार ८ सय ३४, प्रदेश नम्बर २ मा १५ हजार १ सय ११, बागमती प्रदेशमा ३० हजार ४ सय २९ र गण्डकी प्रदेशमा ४ हजार २ सय ९० जना डिस्चार्ज भएका छन । 

यस्तै लुम्बिनी प्रदेशमा १० हजार ९ सय ७९, कर्णाली प्रदेशमा ३ हजार ४ सय ९८ र सुदूरपश्चिम प्रदेशमा ७ हजार ६ सय ३९ गरी देशभरी ७८ हजार ७ सय ८० संक्रमित डिस्र्चाज भएका छन ।

यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा २ हजार ४ सय ५५, प्रदेश नम्बर २ मा ४ सय ८२, बागमती प्रदेशमा १३ हजार ७ सय ३३ र गण्डकी प्रदेशमा ८ सय ४२ जना रहेका छन । 

यस्तै लुम्बिनी प्रदेशमा २ हजार १ सय ३, कर्णाली प्रदेशमा ५ सय ६० र सुदूरपश्चिम प्रदेशमा ६ सय ९२ गरी देशभरी २० हजार ८ सय ६७ जना होम आइसोलेसनमा रहेका छन ।




भर्खरै