१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली काण्डमा गंगा दाहालको ट्वीट,अराजनीतिक गतिविधि असफल भयो



अ+ अ-

काठमाडौ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी एवं स्वकीय सचिव गंगा दाहालले कर्णाली प्रदेशमा देखिएको अराजनीतिक गतिविधि असफल भएको भन्दै खुशी व्यक्त गर्नुभएको छ ।

 सामाजिक संञ्जाल ट्वीटर मार्फत दाहालले पार्टी एकताका लागि नेतृत्वले देखेको सपना साकार भएको समेत उल्लेख गर्नुभएको छ ।