१८ असार २०८३, बिहीबार
,
Latest
सरकारको दाबी : फिफाको एन्फा निलम्बन अहिलेको हस्तक्षेपका कारण मात्रै होइन जनताको करबाट सहकारी बचत फिर्ता गर्न नहुने : सांसद पार्वती विक कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान मन्त्रालयमा सल्लाहकार नियुक्तिबारे सरकारः पाँचमध्ये एक जना मात्र वैतनिक सल्लाहकार हुन् ट्राफिक नियमको पूर्णपालना गर्न मुख्यमन्त्री शाहको आग्रह पीडित बचतकर्ताको हित हुनेगरी सहकारी विधेयक अगाडि बढाइयोस्ः पद्मा अर्याल यी हुन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू शिक्षा नियमावलीको १०औँ संशोधन स्वीकृत प्रतिपक्षको अवरोधका कारण मधेस प्रदेशसभाको बैठक स्थगित कोशी प्रदेशसभाको बैठक लगातार तीन दिन स्थगन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमानीकी छाेरी पूर्णिकाले माया गर्ने मान्छे को होला ? (टिकटक भिडियाे सहित)



अ+ अ-

पछिल्लो समय भिडियाे सेयरिङकाे रूपमा चर्चित सामाजिक सञ्जाल टिकटक युवापुस्ता माझ निकै लोकप्रिय भएको छ । बालबालिका, युवा युवती, कलाकार, तथा पौढ व्यक्तिहरुमा समेत यसको लत देखिन थालेकाे छ । कतिपय मुलुकले सामाजिक, धार्मिक र राजनीतिकका साथै मुलुककाे सुरक्षा संवेदनशील हुँदै टिकटकलाई प्रतिबन्ध लगाएका छन् ।

नेपालमा पनि यसको प्रयोग दिन प्रतिदिन बढ्दो छ । पूर्व युवराज पारस तथा पूर्व युवराज्ञी हिमानी शाहकी जेठी छोरी पूर्णिका शाह पनि टिकटकमा निकै सक्रिय छिन् ।

पूर्णिमाले कहिले आमा हिमानीसँग, कहिले भाइ हृदयन्द्रसंग, कहिले दुई भाइबहिनी तथा कहिले निकट साथीहरूसंग टिकटक भिडियाे बनाएर पोष्ट गरिरहेकी हुन्छिन् । हालैमात्र पूर्णिकाले म धेरै माया गर्छु तिमीलाई भन्ने बोलको गीतमा टिकटक बनाएकी छिन् ।

हेराैं पूर्णिकाले बनाएकाे टिकटक भिडियाे