१८ असार २०८३, बिहीबार
,
Latest
रूपन्देहीमा फलफूल तथा बहुउपयोगी बिरुवा वितरण अभियान सुरु नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ चितवनमा दुई लाखभन्दा बढी बाख्रालाई पिपीआर खोप सहकारी विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा २ प्रतिशत घट्यो, आजदेखि लागू दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ सरकारको दाबी : फिफाको एन्फा निलम्बन अहिलेको हस्तक्षेपका कारण मात्रै होइन जनताको करबाट सहकारी बचत फिर्ता गर्न नहुने : सांसद पार्वती विक कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान मन्त्रालयमा सल्लाहकार नियुक्तिबारे सरकारः पाँचमध्ये एक जना मात्र वैतनिक सल्लाहकार हुन्
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय सेनापति नरवाणे नेपाल आउने, राष्ट्रपतिले मानार्थ महारथी दर्जा प्रदान गर्ने



अ+ अ-

काठमाडौं । भारतीय सेनाका सेनापति जनरल मनोज मुकुन्द नरावणे नेपाल भ्रमणमा आउने भएका छन् । सेनाध्यक्ष नरवाणे कार्तिक १८ मा नेपाल भ्रमणमा आउन लागेका हुन्। 

यसअघिको नेपाल आउने पूर्वनिर्धारित कार्यक्रम कोरोनाभाइरसका कारण रद्ध भएकोमा पुनः नयाँ मिति तय भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । 

भ्रमणका अवसरमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको सेनाले जनाएको छ ।