१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढी : नाइमाद्वारा ५० लाख सहयोग डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान रसुवा बाढीपछि सम्पर्कविहीनका आफन्तको त्रिवि शिक्षण अस्पतालमा भीड रसुवा बाढीः विदेशीसहित ४ हजार ४ सय ७२ जना सम्पर्कविहीन, हाइड्रोपावरका मात्रै ९ सय ३३ विपद् प्रभावित चार जिल्लालाई वागमती सरकारले दियो ३ करोड रुपैयाँ आवश्यकताअनुसार अन्तर्राष्ट्रिय समुदायबाट सहयोग लिइरहेका छौँः परराष्ट्र सचिव राई भोटेकोशी–त्रिशूली बाढी : उद्धार तीव्र बनाउन सरकारलाई कांग्रेसको आग्रह, १ करोड राहत दिने नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छ : अध्यक्ष ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोल्पाको रुन्टिगढीको वडाध्यक्षमा नेपाली काँग्रेसका भुपमणी पुन निर्वाचित



अ+ अ-

काठमाडौं । रोल्पाको रुन्टिगढीको वडाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार भुपमणी पुन निर्वाचित हुुनु भएको छ ।

पुनले ६४३ मत सहित बिजयी हुदाँ उहाका प्रतिद्वन्द्वी नेकपा एमालेका बेगम पुनले ५३५ मत प्राप्त गर्नुभएको छ । नेकपा माओवादी केन्द्रका उम्मेदवार रेशमजंग सेनले ७० मत प्राप्त गर्नुभएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट हितबहादुर पुनले ७ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पहलबहादुर ओली १० मत र मंगल नेशलन अर्गनाइजेसनबाट पूर्णबहादुर बुढा ७ मत प्राप्त गर्नुभएको छ ।

यो वडामा १२९७ मत खसेकोमा २१ मत बदर भएको निर्बाचन कार्यालयले जनाएको छ ।